स्वास्थ्य बीमा बोर्डले शोधभर्ना रकम व्यवस्थापनमा नयाँ ब्यवस्था
२५ माघ २०८१, शुक्रबार १८:२८

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम अन्तर्गत बीमितलाई सेवा उपलब्ध गराएर बोर्डबाट प्राप्त शोधभर्ना रकमको व्यवस्थापनका लागि नयाँ ब्यवस्था जारी गरेको छ।
बोर्डको २२ औं बैठकको निर्णय अनुसार स्वास्थ्य संस्थाहरूलाई औषधि खरिदमा ३५ प्रतिशत र औजार उपकरणमा ३० प्रतिशत खर्च गर्न निर्देशन दिइएको हो।














