बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
११ आश्विन २०८३, आईतवार १०:४६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजसुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ। १० ग्राम सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम गरिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला चार हजार ६५५ रुपैयाँ पुगेको छ।










