महङ्गीयो सुनको मूल्य, एक तोला किन्न एक लाख ६९ हजार ६०० रुपैयाँ चाहिने

२८ माघ २०८१, सोमबार १०:३६

काठमाडौँ । सुनको मूल्य महङ्गो बन्दै गएको छ । आज मात्रै सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९७५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*