बालुवाटारमा सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु

११ जेष्ठ २०८२, आईतवार १८:३९

काठमाडौं । सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

छलपmलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*