स्थानीय काउलीको भाउ ७० रुपैयाँ पुग्यो

६ असार २०८२, शुक्रबार ०८:३८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको प्रतिकिलो औसत मूल्य निर्धारण गरेको छ।

जसअनुसार स्थानीय काउलीको भाउ झण्डै १३ प्रतिशतले वृद्धि भएर ७० रुपैयाँ प्रतिकिलो पुगेको छ। यता रातो मूलाको भाउ पनि ५६ प्रतिशतले बढेर ४५ रुपैयाँ पुगेको छ।

त्यसैगरी आज गोलभेँडा, भन्टा, बोडी, लोकल परवर, चिचिण्डो, घिरौला, फर्सी कन्य च्याउ लगायतको भाउ बढेको छ भने डल्ले च्याउ, साग, तीते करेला, भटमासकोशा, डल्ले भन्टा, बन्दा लगायतको भाउ घटेको छ।

हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*