कुथेली बुखरी स्मल हाइड्रोकी सञ्चालक खरेलको राजीनामा स्वीकृत

१२ श्रावण २०८२, सोमबार १०:४९

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरकी सञ्चालक सुमित्रा खरेलको राजीनामा स्वीकृत भएको छ ।

खरेलले असार १५ गते संचालक समितिमा राजीनामा पेश गरेकी थिईन । संचालक समितिको बैठकले साउन ९ गते उनको राजीनामा स्वीकृति गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*