मधेश सरकारको बजेट ४६ अर्ब ८८ करोड (पूर्णपाठ सहित)

१ असार २०७९, बुधबार १९:२१

काठमाडौं । मधेश सरकारले आगामी आर्थिक बर्षका लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजना गरेको छ। बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गरेका छन् । उनले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

https://drive.google.com/file/d/1zwMqZ9hCpleUBHUb_iAkVbgBKzQNxrRF/view

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*