बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२८ पुष २०७९, बिहीबार १०:५८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ र चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ९०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोवार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*