सुनचाँदीको मुल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

२४ माघ २०७९, मंगलवार १०:४३

काठमाडौं । साता कारोबारको तेस्रो दिन सुन र चाँदीको सोमबारको दाजोमा आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*