माया खोला हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
२६ माघ २०७९, बिहीबार १०:४०

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो ।
कम्पनीको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत रिजल्ट हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुस रिजल्ट :
https://www.prabhucapital.com/
meroshare.cdsc.com.np/#/login,












