श्वेत गंगा हाइड्रोपावरका संचालक विधावारिधि सिग्देलद्वारा राजिनामा

४ फाल्गुन २०७९, बिहीबार १०:४०

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका संचालक विधावारिधि सिग्देलले राजिनामा दिएका छन् ।

उनले माघ १७ गते सो पदबाट दिएको राजिनामा कम्पनीको संचालक समितिको फागुन ३ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*