सुपरमाई हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

५ फाल्गुन २०७९, शुक्रबार १०:१४

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

आइपीअ‍ो रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ रिजल्ट हेर्न संचालक गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नुस आइपीओ रिजल्ट

  1. https://www.sanima.capital/
  2. http://www.supermaihydro.com.np/
  3. https://meroshare.cdsc.com.np/#/login
  4. https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*