सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

८ फाल्गुन २०७९, सोमबार ११:१७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवारको दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार २ सय रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन अर्थात आइतवारको दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*