सुनको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

१० फाल्गुन २०७९, बुधबार ११:०९

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन अर्थात मंगलवाको दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा रुपैयाँले १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*