अब अपरान्ह ५ः३० बजेसम्म कार्यालय खुल्ने, दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

२७ बैशाख २०७९, मंगलवार १६:१३

काठमाडौं । एक सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ। जेठ १ देखि बिहान ९ः३० बजेबाट अपरान्ह ५ः३० बजेसम्म कार्यालय समय राजपत्रमा तोकिएको छ।

तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ४ः३० बजेसम्म रहने उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*