अर्थमन्त्री शर्माद्धारा संसदमा बजेट भाषण सुरु (प्रत्यक्ष प्रशारण)
१५ जेष्ठ २०७९, आईतवार १६:०५
काठमाडौं । संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण सुरु गरेका छन् । केही बेरअघि मन्त्रिपरिषदबाट पारित भएको बजेट बत्तव्य अर्थमन्त्री शर्माले संघीय संसदमा बाचन सुरु गरेका हुन् ।
सरकारले आगामी साउन १ गतेदेखि २०८० साल असार मसान्तसम्मको लागि आय व्यय प्रस्तुत गर्दैछन् ।