युनाइटेड इन्स्योरेन्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त

२४ जेष्ठ २०७९, मंगलवार १३:२५

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको जेठ २३ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीले एमजिएस एसोसियट्स चार्टर्ड एकाउन्टेन्टलाई आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*