राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.२५ अकंले घटेर २६१८.०३ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । धौरागिरी लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
साथै, सिवाईसी नेपालको ५.४४ प्रतिशत, निफ्रा ग्रिन इनर्जी डिबेञ्चरको ५.०४ प्रतिशत, प्राइम डिबेञ्चर २०८४ को ३.८४ प्रतिशतले शेयर मूल्य बढेको हो ।
Top Gainers










