सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढ्यो

२६ जेष्ठ २०७९, बिहीबार ११:१७

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ। बुधबार ९७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९८ हजार रुपैयाँ कायय भएको छ।

यता चाँदीको मूल्य भने स्थिर छ। बिहीबारका लागि चाँदीको मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*