आठ मिटर भन्दा अग्लो सबै हिमाल चढ्ने साहसिक महिला पूर्णिमा श्रेष्ठलाई नेपाल लाइफद्धारा सम्मान

२६ जेष्ठ २०७९, बिहीबार २०:०९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा आठ मिटर भन्दा अग्ला हिमाल चढ्ने साहसिक नेपाली नारी पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ। आज एक कार्यक्रमका बीच कम्पनीले श्रेष्ठलाई सम्मान गरेको हो ।

कम्पनीले सम्मान साहसी नेपाली नारीलाई भन्ने नाराका साथ पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*