डिसहोमको इन्टरनेट सेवा अवरुद्ध, प्रयोगकर्ता निराश

२४ पुष २०७९, आईतवार २०:३२

काठमाडौं । डिसहोमको इन्टरनेट सेवा आज बन्द भएको छ । इन्टरनेट सेवामा अवरुद्ध आँउदा लाखौं प्रयोगकर्ता समस्यामा परेका छन् ।

कम्पनीका अनुसार ओटिपीमा समस्या देखिएको कारण सेवा अवरुद्ध भएको हो । यसअघि पनि विभिन्न वाहानामा डिसहोमले आफना ग्राहकहरुको सेवामा वेवास्ता गर्दै आएको छ । ग्राहकको उचित गुनासो नसुनेको प्रयोगकर्ताहरुको गुनासो रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*