नेपाल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त

१ असार २०८३, सोमबार १०:३६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त भएका छन् ।

कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*