पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक विदा
२६ पुष २०७९, मंगलवार १०:१९

काठमाडौं । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।
पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो।













