बोटलर्स नेपाल (तराई)को संचालकमा अजय कुमार श्रेष्ठ नियुक्त

२९ पुष २०७९, शुक्रबार १०:४६

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले नयाँ संचालक चयन गरेको छ । कम्पनीको पुष २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालन निर्वाचित भएका हुन् ।

यसअघि सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा विशालनगर–४ काठमाडौंका निरज रिमाल रहेकोमा उनको सट्टामा संचालक समितिले काठमाडैं वडा नं. २४ का अजय कुमार श्रेष्ठलाई चयन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*