पोखरा विमान दुर्घटनास्थलबाट ३२ जनाको शव निकालियो

१ माघ २०७९, आईतवार १२:२०

काठमाडौं । पोखरामा आज भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी कुल ७२ जना भएको यति एयरलाइन्स्को एन एएनसी एटीआर विमान आज बिहान सेती नदीको दोभानमा खसेको थियो ।

स्रोतका अनुसार साढे ११ बजेसम्ममा दुर्घटना विमानबाट ३२ जनाको शव निकालिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*