एलआईसी नेपालले सिईओ लक्ष्मीप्रसाद दासलाई नै निरन्तरता दिने, प्राधिकरणमा पत्र पेश

२० माघ २०७९, शुक्रबार १८:२६

काठमाडौं । एलआइसी नेपालले सिईओ लक्ष्मीप्रसाद दासलाई नै निरन्तरता दिने भएको छ । प्राधिकरणमा आज कम्पनीले उक्त पत्र पेश गरेको छ।

६ महिनाका लागि कार्यकाल थप गर्ने निर्णय गरेको हो भारतबाट प्रमुख कार्यकारी अधिकृत आउनु पर्ने भएकाले उताबाट नआएसम्मका लागि सिईओको नियुक्त प्रस्ताव सहित प्राधिकरणले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*