अरुण काबेली पावरको अध्यक्षमा रमेश प्रसाद न्यौपाने नियुक्त
२७ माघ २०७९, शुक्रबार १६:४२

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको संचालक समितिको अध्यक्षमा रमेश प्रसाद न्यौपाने नियुक्त भएका छन् ।
कम्पनीको माघ २७ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको अध्यक्ष पदमा न्यौपानेलाई चयन गरेको हो ।












