हुण्डी कारोबारमा संलगनकर्ताा प्रकाउ

१० फाल्गुन २०७९, बुधबार १८:१५

काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेका छन्। काठमाडौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजयकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*