रावा इनर्जीको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस

३० जेष्ठ २०८०, मंगलवार १६:१९

काठमाडौं । रावा इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीाओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नुस आइपीओ रिजल्ट

  1. https://nwrmap.info/company/rawa-energy-development-pvt-ltd

2. https://www.prabhucapital.com/

3. https://meroshare.cdsc.com.np/#/login

4. https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*