रिडी पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

३१ जेष्ठ २०८०, बुधबार १०:१८

काठमाडौंं । रिडी पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशनका लागि जेठ ३२ गते बुक क्लोज गर्ने भएको छ ।

जसका कारण बुधबारसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ः०।५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*