शिवम सिमेन्ट्सको शेयर सर्वाधिक खरिद बिक्रिको लिस्टमा

३१ जेष्ठ २०८०, बुधबार १४:१६

काठमाडौं। आज पनि नेप्सेमा ३८।०४ प्रतिशतले बढेको छ ।यसअवधिमा आज शिव्म सिमेन्ट्सको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। आज कम्पनीको शेयर १८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भईरहेको छ।

कम्पनीको शेयर दोस्रो बजारमा ५३४ रुपैयाँ ३० पैसामा कारोबार भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*