कालीमाटीमा तरुल १०० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच हुँदै

१ माघ २०८१, मंगलवार ०९:१६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा माघ १ गतेका लागि मूल्य निर्धारण भएको छ। आज विशेष गरी तरुल खाने दिन भएकाले कालीमाटीमा प्रतिकिलो तरुलको मूल्य न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै आज कन्य च्याउ ९० रुपैयाँ र डल्ले च्याउ ३२० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ७० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ र तीते करेला ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*