ट्रस्ट माइक्रो इन्स्योरेन्सको सञ्चालकमा डिल्ली प्रसाद ढकाल नियुक्त

२५ माघ २०८१, शुक्रबार १८:०४

काठमाडौँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा डिल्ली प्रसाद ढकाल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकको ढकाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*