यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२७ माघ २०८१, आईतवार ०८:४२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २७ गते आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

जसअनुसार रातो आलु ३२ रुपैयाँ, लोकल बन्दा, स्थानीय काउली, हरियो फर्सी र रायोको साग १० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ, लोकल घिउ सिमी ४० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ ९० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*