काउली र रायोको साग ८ रुपैयाँ किलोमै फालाफाल

२८ माघ २०८१, सोमबार ०८:३१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार स्थानीय तथा तराई काउली र रायोको साग मात्रै ८ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै लोकल मूला १५ रुपैयाँ, हरियो फर्सी र लोकल बन्दा १० रुपैयाँ, तोरीको साग २० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ७० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*