१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

२९ माघ २०८१, मंगलवार १८:०२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

अर्थ मन्त्रालयसहित विभिन्न मन्त्रालयका सहसचिवको सरुवा गरिएको छ । प्राविधिक मन्त्रालय तथा सेवाका सहसचिवको पनि सरुवा भएको छ ।

सहसचिवको सरुवा गर्दा सरकारले अर्थ मन्त्रालयअन्तर्गतका दुई ठूला विभागका महानिर्देशक पनि हेरफेर गरेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

sahasahib

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*