यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

५ असार २०८२, बिहीबार ०८:५२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २४ रुपैयाँ, लोकल बन्दा २२ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, तने बोडी २० रुपैयाँ र लोकल घिउ सिमी ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी चिचिण्डो २० रुपैयाँ, घिरौला ३० रुपैयाँ, इस्कुस ६० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, न्यूरो २५ रुपैयाँ र ब्रोकाउली ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*