प्रतिनिधि सभाको बैठक आज बस्दै

५ असार २०८२, बिहीबार ०९:४०

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बिहीबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ।

सभामा रामहरी खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्नेछन्।

त्यसैगरी विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथि समूहीकृत छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

1qevctdudcdeigx9

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*