आज यी कम्पनीको शेयरमा लगानीकर्ताको ओइरो

८ मंसिर २०८३, मंगलवार १५:०४

काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार आज नेप्से सूचकांक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत ३५० कम्पनीहरुको ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसदिन सोल्टी होटल, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिष्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एशिया बैंक, कुमारी बैंक, एनएमबि बैंक र घलेम्दी हाइड्रोको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*