राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित

२७ पुष २०८०, शुक्रबार १३:५२

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् ।

अध्यक्ष मल्ल संविधान सभा सदस्य, अन्तराष्ट्रिय सहकारी महासंघ (आईसीए) की बोर्ड सदस्यलगायतका विभिन्न संघ संस्थाका साथै सामाजिक सेवामा समेत सकृय र विभिन्न पुरस्कार तथा विभुषणहरुबाट सम्मानित भएकी व्यक्ति हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*