धरान उपमहानगरपालिकामा सूर्तीजन्य पदार्थ बिक्रीमा रोक

५ माघ २०८०, शुक्रबार १७:३६

काठमाडौँ । धरान उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । उपमहानगरले नगर क्षेत्रभित्र सूर्तीजन्य पर्दा बिक्री–वितरण र भण्डारमा रोक लगाएको हो ।

२९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । त्यसअनुसार नगर प्रमुख हर्क सम्पाङले शुक्रबार सार्वजनिक सूचना निकालेर १५ दिनपछि सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लागू हुने जानकारी गराएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*