चीन भ्रमण सकेर नेपाल आइपुगे प्रधानमन्त्री ओली

२० मंसिर २०८१, बिहीबार १५:३१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर नेपाल आइपुगेका छन्। चीनको चार दिने भ्रमण सकेर उनी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमा फर्किएका हुन्।१७ गते चीन प्रस्था गरेका प्रधानमन्त्री ओलीले बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेको दिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*