कति छ आज कालीमाटीमा तरकारीको भाउ?

२१ मंसिर २०८१, शुक्रबार ०७:५१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा ८५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, इस्कुस १५ र कन्य च्याउ २०० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन डल्ले च्याउ २७० रुपैयाँ, बकूला १२० रुपैयाँ, हरियो डल्ले फर्सी ६० रुपैयाँ, सेतो लोकल मूला ३० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, रातो आलु ६५ रुपैयाँ तथा लोकल परवर ९० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*