सोमबार बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२४ मंसिर २०८१, सोमबार १०:२५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ४९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

यता, सोमबार चाँदीको मूल्य तोलामा एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*