कति छ आज कालीमाटीमा तरकारीको भाउ?

३० मंसिर २०८१, आईतवार ०९:४७

काठमाडौं । कालीटमाटी फलफूल तथा तरकारी बजारमा मंसिर ३० गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ४० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र स्थानीय काउली ८० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन इस्कुस २५ रुपैयाँ, पिँडालू ६० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, बकूला १२० रुपैयाँ, घिरौला ८० रुपैयाँ, सेतो लोकल मूला २५ रुपैयाँ र चिचिण्डो ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*