कालीमाटीमा तरकारीः गोलभेडा ४०, काउली ९० र इस्कुस २५ रुपैयाँ किलो

१ पुष २०८१, सोमबार ०८:२१

काठमाडौं । कालीमाटी तरकारी बजारमा पुस १ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ४० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र कन्य च्याउ १६० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

कालीमाटी बजार विकास समितिका अनुसार यस दिन इस्कुस २५ रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, हरियो लसुन १८० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, हरिायो प्याज ९० रुपैयाँ र मटरकोशा १४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*