यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१३ माघ २०८१, आईतवार ०८:३९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार यसदिन सानो लोकल गोलभेडा २० रुपैयाँ, रातो आलु ३६ रुपैयाँ तथा लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै आज लोकल घिउ सिमी ५० रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, तोरीको साग २० रुपैयाँ, कन्य च्याउ ६० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, पिँडालू ८० रुपैयाँ र तीते करेला ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*