कति छ आज काउली, इस्कुस, च्याउ लगायत तरकारीको भाउ?

२६ फाल्गुन २०८१, सोमबार ०७:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको न्यूनतम मूल्य अनुसार यसदिन कालीमाटीमा लोकल बन्दा ८ रुपैयाँ, काउली १५ रुपैयाँ, सेतो लोकल मूला १० रुपैयाँ र घिरौला ८० रुपैयाँ प्रतिकिलो रहेको छ।

त्यस्तै हरियो फर्सी १० रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ ८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र राजा च्याउ २५० रुपैयाँ प्रतिकेजी तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*