यस्तो छ आज तरकारी र फलफूलको भाउ

११ आश्विन २०८३, आईतवार ०८:१३

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ११ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ७० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, घिउ सिमी ७० रुपैयाँ, परवर ८० रुपैयाँ, इस्कुस २५ रुपैयाँ, कन्य च्याउ २५० र डल्ले च्याउ ५०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*