तोलामा ६ सयले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

२८ फाल्गुन २०८१, बुधबार १०:३७

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँका कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*